Logo
Logo

दाङमा माओवादी केन्द्रले खोल्यो खाता



रूपन्देही । दाङको राप्ती गाउँपालिका-९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् ।

रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गर्दै बिजय भएका हुन् । जम्मा ७१४ खसेको मतमध्ये सुनारीले ३५८ मत प्राप्त गरेका छन् । तर, औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्