Logo
Logo

बझाङको खप्तडछान्ना १ मा समाजवादीले प्यानलै जित्यो


17.5k
Shares

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा नेकपा (एकीकृत समाजवादी) को प्यानलै विजयी बनेको छ ।

समाजवादीका उम्मेदवार देविभक्त जोशी ४४० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा (एमाले)का सुरेश खत्रीले २३८ मत ल्याए ।

४ जना वडा सदस्यहरु पनि सबै गठबन्धनकै विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्