Logo
Logo

मुस्ताङको मुक्तिक्षेत्र गाउँपालिकामा एमाले विजयी


1.3k
Shares

काठमाडौं । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अध्यक्ष पदमा एमाले उम्मेदवार विजयी भएका छन् ।

एमालेका अध्यक्षका उम्मेदवार रिन्जिन नम्ग्याल गुरुङले ८७६ मत सहित निर्वाचित भएका हुन् ।

उनले कांग्रेसका उम्मेदवार अनजेल गुरुङलाई पराजित गरेका हुन् । पराजित कांग्रेस गुरुङले ५७७ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्