सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका किशोरभक्त सुनारले अग्रता लिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार उनले ११६ मत प्राप्त गरेका छन् भने उनका निकट प्रतिद्वन्दी नेपाली कांग्रेका उम्मेदवार भीम भण्डारीले ९१ र एमालेका उम्मेरदवार घनश्याम पाण्डेले ७९ मत पाएका छन् ।
मतगणना जारी छ।











