
काठमाडौं । बढी चासोका रुपमा हेरिएको चितवनको भरतपुर महानगरपालिकामा एक सय भोट गणना भएको छ । पछिल्लो मतपरिणाम अनुसार नेका एमालेका उम्मेदवार विजय सुवेदीले ४१ मत प्राप्त गरेका छन् । तयस्तै गठबन्धनबाट उम्मेदवार रेनु दाहालले ३७ भोट प्राप्त गरेकी छन् ।
अर्का गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले भने ८ भोट पाएका छन् । यहाँ पौडेल र दाहालबीच कडा प्रतिस्पर्धा देखिएको छ ।











