Logo
Logo

माओवादीले गाउँपालिकामा खोल्यो खाता, जगदुल्लामा नारसिङ रोकाय विजयी


11.3k
Shares

काठमाडौं । डोल्पाको जगदुल्ल गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस र नेपा एमाले-समाजवादीको गठबन्धन विरुद्ध एकल मैदानमा रहेको माओवादी केन्द्रबा अध्यक्षका उम्मेदवार नारसिङ रोकाय विजयी भएका हुन् ।

त्यस्तै उपाध्यक्षमा अमृता लामा, वडा नम्बर ३ वडाअध्यक्षसहित पालिकामा विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्