ललितपुर । ललितपुर महानगरपालिकाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार चिरीबाबु महर्जनले अग्रता लिएका छन् ।
५० मत गन्दा चिरीबाबुले २८ मत ल्याएका छन् । त्यस्तै, नेकपा (एमाले)का हरिकृष्ण व्यञ्जनकारले १० मत पाएका छन् ।
३१ बैशाख २०७९, शनिबार १४ : ५४ बजे