पर्सा । पर्साको छिपहरमाई गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ ।
पछिल्लो मतपरिणाम अनुसार जसपाले ५८३ प्रप्ता गरेको छ भने नेपाली कांग्रेसका उम्मेदवारले ३१० मत प्राप्त गरेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवारले ३९५ मत प्राप्त गरेको छ ।
उपाध्यक्षमा पनि अहिलसम्म जसपाले नै अग्रता लिएको छ । जसपामा उम्मेदवारले ४७० मत प्राप्त गर्दा कांग्रेसले ३५६ र एमालेले ३६१ मत प्राप्त गरेका छन् ।














