Logo
Logo

बझाङको थलारा-९ मा गठबन्धनको प्यानल बिजयी


3.7k
Shares

बझाङ । बझाङको थलारा–९ मा गठबन्धन दल नेकपा एकीकृत समाजवादीका वडाध्यक्षसहित प्यानल विजयी भएको छ ।

एकीकृत समाजवादीका लोकेन्द्रबहादुर विष्ट ४८७ मत ल्याएर वडाअध्यक्ष निर्वाचित भएका हुन् । विष्टका प्रतिद्वन्दी एमालेका हिरा भण्डारीले ४२८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्