खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिका-५ मा पाँच दलीय गठबन्धनलाई पछि पार्दै एमालेका उम्मेदवार फौदराज राई विजयी भएका छन् ।

वडाध्यक्षमा फोदराजसहित उनको प्यानल नै विजयी भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि वडाध्यक्ष निर्वाचित भएका थिए ।
३१ बैशाख २०७९, शनिबार १७ : १४ बजे