Logo
Logo

झापाको बाह्रदशी-१ मा कांग्रेसको प्यानल नै विजयी


1.6k
Shares

झापा । झापाको बाह्रदशी गाउँपालिका–१ मा कांग्रेसको प्यानल नै विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका टेक वहादुर राजवंशी निर्वाचित भएका हुन । चारै जना वडासदस्यमा पनि नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।

वडाध्यक्षमा निर्वाचित राजवंशीले ५७९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धि सम्भूसिंह राजवंशीले ५६३ मत प्राप्त गरेका छन् ।

त्यस्तै वडा सदस्यमा विजय प्रसाद अधिकारी र सम्पतलाल गिरी, महिला सदस्यमा निर्मला राई र दलित महिला सदस्यमा गायत्री ऋषिदेव निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्