Logo
Logo

काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै


7.7k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । काठमाडौं महानगरको ११८० मत गन्दा बालेनले ४०२ मत प्राप्त गरेका छन् ।

शाहलाई नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । उनले ३१९ मत प्राप्त गरेका छन् । गठबन्धका उम्मेदवार सिर्जना सिंहले भने २०२ मत प्राप्त गरेका छन् ।

उपमेयरतर्फ एमालेका सुनिता डंगोले अग्रता लिएका छन् । उनले ५२० मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनको उम्मदेवार रामेश्वर श्रेष्ठले १०१ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्