धनगढी । स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपी हमालले अग्रता कायमै राखेका छन् ।

तीन सय मत गणना हुँदा हमालले १४३ मत प्राप्त गरेका छन् । गठबन्धनको तर्फबाट उम्मेदवार दिएका कांग्रेसका नृप वडले ९२ मत प्राप्त गरेका छन् ।
मतगणना जारी छ ।














