Logo
Logo

खोटाङको जन्तेढुंगामा माओवादी केन्द्रका अरुणादेवी विजयी


11.2k
Shares

खोटाङ । जन्तेढुंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका अरुणादेवी राई विजयी भएका छन् ।

निवर्तमान अध्यक्ष समेत रहेका नेकपा एमालेका शंकरबहादुर राईलाई पराजित गर्दै अरुणादेवी निर्वाचित भएकी हुन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका खेम खड्का विजयी भए । उनले एमालेका विमला राईलाई पराजित गरेका हुन् । जन्तेढुंगामा एमालेविरुद्ध गठबन्धन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्