Logo
Logo

गोरखाको अजिरकोटमा माओवादी केन्द्र विजयी


31.1k
Shares

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादीबाट अध्यक्षका उम्मेदावर दीपक देवकोटा विजयी भएका हुन् । यस्तै, उपाध्यक्ष माओवादीकै अनिता भुजेल विजयी भएका छन् ।

गोरखाको अजिरकोटमा नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी थियो । कांग्रसबाट अध्यक्षका उम्मेदवार गोविन्दबहादुर गुरुङ र उपाध्यक्षका उम्मेदवार इन्द्र गुरुङ पराजित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्