Logo
Logo

बैतडीको शिवनाथ गाउँपालिकामा कांग्रेस विजयी


945
Shares

बैतडी । बैतडीको शिवनाथ गाउँपालिकामा नेपाली कांग्रेसका विजयी भएको छ । नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार कर्ण साउद ३१६५ मतसहित विजयी भएका हुन् ।

साउदका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हजारी सिंह साउद २८४९ मतसहित पराजित भए ।

उपाध्यक्षमा एमालेका सकुन्तोला साउदले २८१७ मतसहित विजयी भएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नरेन्द्र साउद २६९९ मतसहित पराजित भए ।

शिवनाथमा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो ।

प्रतिक्रिया दिनुहोस्