Logo
Logo

पाँचथरको कुम्मायकमा कांग्रेस विजयी


1.4k
Shares

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसबाट अध्यक्षका उम्मेदवार बम लावती विजयी भएका छन् ।

लावती १५३ मतले बिजयी भएका हुन् । प्रतिस्पर्धी नेकपा एकालेका भिम सम्हाम्फे पराजित भएका छन् ।

उपाध्यक्षमा नेकपा माओवदी केन्द्रका महेन्द्र खड्का २८ मतले विजयी भएका छन् । खड्कासँग नेकपा एमालेका सीता आर्चाय पराजित भए ।

प्रतिक्रिया दिनुहोस्