Logo
Logo

ओखलढुंगाको चिशन्खुगढी गाउँपालिमा माओवादी विजयी


1.8k
Shares

काठमाडौं । ओखलढुंगाको चिशन्खुगढी गाउँपालिमा माओवादी केन्द्र विजयी भएको छ ।

अध्यक्षमा माओवादी केन्द्रका नेता निशान्त शर्मा भारी मतले विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्