Logo
Logo

विराटनगर महानगरमा कांग्रेसको अग्रता


756
Shares

काठमाडौं । विराटनगर महानगरमा कांग्रेसले अग्रता जारी राखेको छ । कुल १४०९६ मतगणना हुँदासम्म काँग्रेसका नागेश कोइरालाले ४५३१ मत प्राप्त गरेका छन् । एमालेका सागर थापाले ३३१५ मत प्राप्त गरेका छन् ।

उपमेयरमा एमालेकी शिल्पा कार्कीले ३७६६ मत प्राप्त गरेकी छिन् । गठबन्धनका अमरेन्द्र यादवले २४२५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्