Logo
Logo

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा कांग्रेस विजयी


630
Shares

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको । कांग्रेसको अध्यक्षमा उम्मेदवार सुर्यबहादुर राई २१०० मतसहित विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी नेकपा माओेवादी केन्द्रका सागर किराँती १६३६ मतसहित पराजित भए ।

त्यसैगरी उपाध्यक्षमा कांग्रेसकै विपना कुलुङ १३२९ मतसहित विजयी भए । प्रतिस्पर्धी नेकपा एमालेका शुभधनी कुलुङ ७५० मतसहित पराजित भए ।

प्रतिक्रिया दिनुहोस्