Logo
Logo

सिन्धुलीको मरिण गाउँपालिकामा माओवादी विजयी


3.3k
Shares

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

नेपाली कांग्रेस–माओवादीको गठबन्धनबाट उम्मेदवार बिर्मस मोक्तान ५ हजार १९४ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गोविन्द लामाले ४ हजार ७६० मत प्राप्त गरे । गठबन्धनबाट उपाध्यक्षमा कांग्रेसकी विमला माझीले ५ हजार २८१ प्राप्त गरी निर्वाचित भइन् ।

२०७४ को चुनावमा माओवादी केन्द्रले अध्यक्ष र उपाध्यक्ष दुवै जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्