Logo
Logo

रौतहटमा स्थगित भएका २४ मतदान केन्द्रमा मतदान जारी


882
Shares

रुपेन्द्र पटेल
रौतहट । रौतहटमा स्थगित भएका २४ मतदान केन्द्रमा बुधबार मतदान भइरहेको छ ।

बैशाख ३० गते विभिन्न कारणले स्थगित भएको थियो । बिहान ७ बजेदेखि अत्यन्तै कडा सुरक्षाका साथ मतदान भइरहेको छ ।

जेष्ठ नागरिक अपाङ्ग र बिरामीलाई प्राथमिकतामा राखेर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको गढिमाइ ‘घ’ का मतदान अधिकृत सुदिप गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्