Logo
Logo

‘राज्यको अभिभारा, एक घर, एक धारा’


252
Shares

काठमाडौं । सरकारले ‘राज्यको अभिभारा, एक घर, एक धारा’ योजना अघि बढाउने भएको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

उनले खानेपानीको आपूर्तिलाई मध्यनजर गर्दै एक घर एक धाराको व्यवस्था गर्न लागिएको बताए ।

प्रतिक्रिया दिनुहोस्