Logo
Logo

सिक्टा सिंचाइका लागि एक अर्ब ८८ करोड विनियोजन


504
Shares

काठमाडौं । सरकारले सिक्टा सिंचाइ योजनाका लागि एक अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

अर्थमन्त्री शर्माले सम्पन्न भएका सिंचाइ प्रणालीहरुको संचालन र मर्मत सम्भार गर्ने व्यवस्था गरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्