Logo
Logo

दुई वर्षभित्रमा सबैलाई राष्ट्रिय परिचयपत्र दिइने


693
Shares

काठमाडौं । सरकारले आगामी दुई वर्ष भित्रमा सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने घोषणा गरेको छ ।

आइतबार संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनादर्न शर्माले आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

उनले आगामी वर्षभित्र भने २० लाख नागरिकलाई परिचय पत्र उपलब्ध गराउने बताए ।

प्रतिक्रिया दिनुहोस्