Logo
Logo

रेशम चौधरीलाई रिहा गर्न माग गर्दै लोसपाले बुझायो ज्ञापनपत्र


378
Shares

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जेल सजाय भोगिरहेका रेशम चौधरी र बन्दी बनाइएका आफ्ना नेता कार्यकर्ताहरूलाई रिहाइ गर्न सरकारसँग माग गरेको छ ।

लोसपाका अध्यक्ष महन्त ठाकुरलगायत नेताले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ११ बुँदे माग राख्दै प्रधानमन्त्रीलाई शेरबहादु देउवालाई ज्ञापन पत्र बुझाएको हो ।

संवैधानिक व्यवस्था अनुसार जन्मसिद्ध नागरिकका सन्तानलाई अविलम्ब नागरिकता प्रदान गर्नुपर्ने र वैवाहिक अंगीकृत सम्बन्धी हालको व्यवस्था कायमै राख्न ११ बुँदे ज्ञापनपत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्