Logo
Logo

कांग्रेसको १५औँ महाधिवेशनमा शेखर नजाने


252
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । पाँच दिनसम्म चल्ने महाधिवेशनमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला भने सहभागी नहुने भएका छन् । उनी पार्टी मिलाउने भन्दै लामो समयदेखि मझधारमा उभिँदै आएका छन् ।

The current image has no alternative text. The file name is: sekher.gif

केही समयदेखि नेता कोइरालाले आफू दुवै महाधिवेशनमा सहभागी नहुने र पार्टी एकताका लागि अभियान गर्ने बताइरहेका छन् । उनीसहित उनीनिकटका नेताहरू पार्टी एकताका पक्षमा उभिएका छन् ।

कोइरालाले नेता९कार्यकर्ताहरू स्वविवेकका आधारमा आफैँ निर्णय गर्न भनेका छन् । उद्घाटन आज दिउँसो २ बजे हुने महाधिवेशन असोज २२ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्