काठमाडौं । मन्त्रिपरिषद्ले विभिन्न २३ वटा निर्णय गरेको छ ।
जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले हप्तामा दुई दिन बिदाको व्यवस्थालाई हटाउने लगायतका निर्णय गरेको छ ।

२४ जेष्ठ २०७९, मंगलबार १७ : ०९ बजे