Logo
Logo

कांग्रेसको महाधिवेशनमा ओली नजाने


315
Shares

काठमाडौं । आज काठमाडौंको खुलामञ्चमा हुने नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्‌घाटन समारोहमा नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् । 

The current image has no alternative text. The file name is: oli.jpg

यसअघि जाने भनेका ओलीले आज अचानक निर्णय परिवर्तन गरेका हुन् । उनको सचिवालय प्रमुख निरुदेवी पालले ओली नजाने बताएकी हुन् । उनको सट्टा महासचिव शङ्कर पोखरेल सहभागी हुने छन् । 

प्रतिक्रिया दिनुहोस्