Logo
Logo

कतारका लागि आवासीय राजदूतमा नरेशविक्रम ढकाल नियुक्त


567
Shares

काठमाडौं । कतारका लागि नेपालका आवासीय राजदूतमा डा. नरेशविक्रम ढकाल नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार उनलाई आवासीय राजदूतमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ अनुसार भण्डारीलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसपछि संसदीय सुनुवाई समितिले सार्वजनिक सुनुवाई गरेर अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्