Logo
Logo

वाग्मतीका जनप्रतिनिधिलाई अभिमुखीकरण सुरु


315
Shares

काठमाडौं । वाग्मती प्रदेशका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको अभिमुखिकरण सुरू भएको छ ।

२ दिन चल्ने कार्यक्रममा प्रदेशभरका स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिती छ । वाग्मती सरकारको आयोजनामा कार्यक्रम भएकाे हाे ।

जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धि अभिमुखिकरण गरिने जनाइएको छ ।

कार्यक्रम प्रदेशको राजधानी हेटौंडामा सुरू भएको हो ।

कार्यक्रमको सोमबार बिहान मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरे ।

प्रतिक्रिया दिनुहोस्