Logo
Logo

पहिरो हटाएपछि पृथ्वी राजमार्ग सुचारू


2.3k
Shares

काठमाडौं । पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।

चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी नै बन्द भएको थियो ।

पहिरो हटाएर शनिवार बिहान देखि राजमार्ग दुईतर्फीरूपमा सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक बन्द हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्