Logo
Logo

निगमका कार्यकारी अध्यक्ष युवराज निलम्बित


6.9k
Shares

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गरेको हो ।

उनीमाथि छानबिन गर्न समिति गठन गर्ने निर्णय भएको एक मन्त्रीले बताए । उनीमाथि कर्मचारीमाथि दूर्व्यवहार गरेको लगायत आरोप थिए ।

उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया दिनुहोस्