
काठमाडौं । पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले नयाँ पार्टी घोषणा गरेका छन् ।
काठमाडौं आयोजित कार्यक्रमकाबीच उनले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेका हुन् ।
पार्टी घोषणा गर्दै लामिछानेले राजनीतिक दलबाट नै नागरिकलाई अधिकार सम्पन्न बनाउन सकिने बताएका छन् ।











