Logo
Logo

जनरल इन्स्योरेन्स पाचौं वर्षमा



काठमाडौं । जनरल इन्स्योरेन्सले व्यवसाय संचालन गरेको चौथो पुरा गरेको छ ।

सो अवसरमा असार ६ गते शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको प्रधान कार्यालय काठमाडौं हात्तिसारमा आयोजित कार्यक्रममा २५ जना कर्मचारीले रक्तदान गरेका थिए ।

शाखामा पनि विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइएको कम्पनी सचिव रामप्रसाद पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्