Logo
Logo

‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोम को प्रायोजन



काठमाडौं । नेपाल टेलिभिजनमा प्रशारण भइरहेको हास्य रियालिटी सो ‘कमेडी क्लव वीथ च्याम्पियन’ मा डिशहोमले प्रायोजन गरेको छ ।

हास्य कलाकारहरुको बेजोड प्रस्तुती रहेको कार्यक्रम ‘कमेडी क्लव वीथ च्याम्पियन’मा डिशहोमले ६ महिनासम्मको लागी प्रायोजन गरेको हो ।

कार्यक्रम हरेक सोमबार साँझ ८ः५० बजे नेपाल टेलिभिजनमा प्रसारण भइरहेको छ भने विहिवार पुनः प्रसारण हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्