काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार लुम्बिनी जाँदै छन् ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन देउवा त्यसतर्फ जान लागेका हुन् ।
दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने विश्वविद्यालयले जनाएको छ ।