
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा कांग्रेसका नेता पूर्णबहादुर खड्का मनोनित भएका छन् ।
उपसभापतिसमेत रहेका खड्कालाई सभापति शेरबहादुर देउवाले पार्टीको विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७६को नियम ३३ बमोजिम प्रतिष्ठानको प्रमुखमा मनोनित गरेका हुन् ।
हेर्नुस् विज्ञप्ति















