Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य घटाउने सरकारको तयारी


756
Shares

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । यससम्बन्धी घोषणा गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले अहिले साँढे १२ बजे पत्रकार सम्मेलन आयोजना गर्दैछन् ।

शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिले सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आइरहेको कर ५० प्रतिशतले घटाउन निर्देशन दिएको थियो ।

सोही निर्देशन तथा चौतर्फी विरोध भएपछि शनिबार गठबन्धन नेताहरूबीच मूल्य घटाउन सहमति भएको छ । सत्ता गठबन्धनको शनिबार बिहान बसेको बैठकले पनि पेट्रोलियम पदार्थमा लिइँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्