काठमाडौं । सहसचिव चुडामणी शर्मा विरुद्ध गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी ३ मुद्दाको सुनुवाइ आजदेखि हुँदैछ ।
विशेष अदालतले कर फर्छ्यौट आयोगको अनियमितता सम्बन्धी दुई र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी एक मुद्दाको सुनुवाइ एकसाथ गर्ने भएको हो ।
१९ असार २०७९, आइतबार ०८ : ४८ बजे