Logo
Logo

सशस्त्रमा १५१ डिएसपीको सरुवा ,को कहाँ भए सुचीसहित ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं , ८ साउन ।

सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी नायब उपरीक्षकहरुको सरुवा गरेको छ । गत साता एसपीहरुको सरुवा गरेको सशस्त्र मुख्यालयले मंगलवार राती डिएसपीहरुको सरुवा गरेको हो ।

(सरुवाको सूची)

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000