Logo
Logo

सुनको मुल्य प्रतितोला ४०० रुपैँयाले बढ्यो


189
Shares

काठमाडौं । नेपाली बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० ले बढेर ९४ हजार पुगेको छ ।

पहेंलो धातु आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैँयामा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५सय रुपैया कायम भएको छ । अघिल्लो दिन प्रतितोला ९३ हजार एक सय रुपैयामा कारोबार थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैँयाले बढेर एक हजार १सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्