Logo
Logo

करेन्ट लागेर १ जनाको मृत्यु



उदयपुर । उदयपुरमा करेन्ट लागेर युवकको मृत्यु भएको छ ।

कटारी नगरपालिका– ६ रिस्कुका १९ वर्षिय बिपिन विकको ज्यान गएको हो ।

मंगलवार मल्टिप्लकमा मोवाईलको चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका विकको कटारी अस्पतालमा उपचारका क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्