Logo
Logo

मुक्ति समाज उर्लाबारीमा तिलक नेपाली


252
Shares

विराटनगर । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाज उर्लाबारी नगर कमिटीको अध्यक्षमा तिलक नेपाली चयन भएका छन् ।

शनिबार सम्पन्न प्रथम नगर अधिवेशनबाट अध्यक्ष नेपालीसहित उपाध्यक्ष गीता गजमेर, सचिव राजिव दियाली, सहसचिव टिकाराम विश्वकर्मा र कोषाध्यक्ष देवी पाँचकोटी सर्वसम्मत चयन भएका हुन् । अधिवेशनको उद्घाटन मुक्ति समाजका केन्द्रीय सचिव तथा प्रदेश कमिटी अध्यक्ष सोमनाथ पोर्तेलले गरेका थिए ।

अधिवेशनलाई सम्बोधन नेता पोर्तेलले मुक्ति समाजले आम दलित समुदायको अगुवाई गर्दै सो समुदायका सवाललाई रानीतिकरुपमा उठाउँदै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्