Logo
Logo

प्रहरीमा बेथितीः सरुवाको भोलिपल्टै ८ डिएसपीको काज




काठमाडौं । बिचौलियाको चलखेल र प्रहरी हस्तक्षेपले प्रहरी अस्तव्यस्त बनेको छ । बढुवा मात्र नभई सरुवामा पनि राजनीतिक बिचौलिया हावी भएका छन् ।


कतिसम्म भने एक सय ३१ डिएसपीको सरुवा निकालेकै भोलिपल्ट काज निकालिएको छ । बिहीबार आठ डिएसपीको काज निकालिएको हो । केही पावरफुल डिएसपीलाई उनीहरुले रोजेको कार्यालयमा पठाउन यसरी काज गरिएको हो । चलखेलका कारण प्रहरीमा काज विकृती मौलाएको छ ।

प्रतिक्रिया दिनुहोस्