Logo
Logo

ला लिगा : बराबरीमा रोकियो बार्सिलोना



काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना र रायो भालेकानोले बराबरी खेलेका छन् ।

गएराति भएको आफ्नो पहिलो खेलमा बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेलेको हो ।

बराबरीसँगै दुवै टोलीले १/१ अंक जोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्