Logo
Logo

सार्वजनिक बिदाको दिन पनि निर्वाचन आयोग खुला रहने


567
Shares

काठमाडाैं । मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धि कामको चापका कारण निर्वाचन आयोग सार्वजनिक बिदाको दिन समेत खुला हुने भएको छ ।

नियमित रूपमा सम्पादन गरी निर्धारित मितिमा नै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र मितव्ययी रूपमा सम्पन्न गर्न, गराउन आयोगको केन्द्रीय कार्यालयसहित प्रदेश निर्वाचन कार्यालय ९७० तथा जिल्ला निर्वाचन कार्यालय ९७०० सार्वजनिक बिदाका दिनहरूमा समेत खुला रहने आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्