Logo
Logo

लिभरपुलले बर्नमाउथलाई ९-० ले हरायो


315
Shares

काठमाडाैं । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले पहिलो जित निकालेको छ ।

एनफिल्डमा भएको खेलमा बर्नमाउथलाई ९-० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । लिभरपुलका रोबर्टो फिर्मिनो र लुइस डियाजले समान २ गोल गरे ।

हार्भे इलिओट, ट्रेन्ट एलेक्सान्डर आर्नोल्ड, भर्जिल भान डाइक, फावियो कार्भाल्होले समान १ गोल गरे ।

१ गोल भने लिभरपुलले उपहार पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्