Logo
Logo

भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजकाे निधन


- दृष्टि न्युज/संवाददाता


भारतका पूर्व विदेश मन्त्री सुष्मा स्वराजकाे मंगलवार निधन भएकाे भारतीय संचार माध्यमहरूले जनाएकाे छ ।

 

उनकाे हृदयाघातवाट निधन भएकाे हाे ।

 

उनी भाजपाकी प्रखर नेतृ थिइन् । उनले दिल्लीकाे मुख्यमन्त्री पदपनि सम्हालि सकेकी थिइन् । माेदी सरकार वन्नु अघि कांग्रेस सरकारकाे वेलामा भारतकाे लाेकसभाका प्रमुख विपक्षी दलकी नेतृ थिइन् ।

 

उनकाे सन् २०१६ मा मृगाैला प्रत्याराेपण भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्