Logo
Logo

भदौ २६ देखि नयाँ नोट साट्न सकिने


945
Shares

काठमाडौं । यस वर्षको दसैं, तिहारलगायत चाडपर्वका लागि भदौ २६ देखि नयाँ नोट साट्न पाइने भएको छ ।

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँको दरले नयाँ नोट सटही सुविधा उपलब्ध गराउने नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।

उनका अनुसार सबै बैंक तथा वित्तीय संस्था र नेपाल राष्ट्र बैंकमार्फत नयाँ नोट साट्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्